Monday, August 27, 2018

नेपालको आर्थिक अवस्था सम्बन्धी 30 वटा वस्तुगत प्रश्नोत्तर


१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि भएको हो?
✓वि .सं २०१३
२) नेपालमा सर्वप्रथम उद्योग परिषद गठन कहिले भएको थियो?
✓विसं 1993
३) नेपालमा लेखापरीक्षण कहिलेदेखि शुरु भयो?
✓विसं 2018
४) नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले भएको थियो?
✓विसं 2008 माघ 21
५) नेपालमा प्रथम पञ्चवर्षिय योजना कहिलेदेखि लागु भएको हो ?
✓विसं 2013 आश्विन 1
६) नेपालको अर्थव्यवस्थाको मुख्य आधार के हो?
✓कृषि
७) देशको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ?
✓17.9 7%
८) नेपालको कृषि व्यावसायिक खासगरी के मा निर्भर छ?
✓मौसम
९) नेपालमा सबैभन्दा बढी कृषि उत्पादन कुन प्रदेशमा हुन्छ?
✓प्रदेश 1
१०) नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो?
✓झापा
११) कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो?
✓मातृकाप्रसाद कोइराला
१२) नेपालमा स्थापना भएको पहिलो गैह्र सरकारी संस्था कुन हो?
✓कामधेनु चर्खा उद्योग
१३) नेपालमा जुद्धम्याच factory को स्थापना कहिले भएको थियो?
✓वि सं १९९५
१४) नेपालको पहिलो उद्योग कुन हो?
✓विराटनगर जुट मिल
१५) राष्ट्रिय वाणिज्य बैंक को स्थापना कहिले भएको थियो?
✓विसं 2022 माघ 10 गते
१६) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको?
✓विसं 2013 बैशाख 14 गते
१७) नेपाल bank लिमिटेडको स्थापना कहिले भयो?
✓ 1994 कार्तिक 30
१८) नेपालमा सर्वप्रथम मुद्रा कसको पालादेखि चलेको हो?
✓मानदेवको पालादेखि
१९) नेपालको कुल संविधानमा पहिलो पल्ट महालेखा परीक्षकको व्यवस्था गरिएको थियो?
✓नेपाल सरकार अन्तरिम शासन विधान
२०) प्रथम पञ्चवर्षीय योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो?
✓यातायात तथा संचार
२१) दीर्घकालीन कृषि योजना (20 बर्ष) कहिलेदेखि कार्यान्वयनमा आएको थियो?
✓विसं 2054
२२)नेपाल प्रमुख खाद्यान्न बालीको उत्पादन स्थिति अनुसार सबैभन्दा बढी उत्पादनदेखि कम क्रम मिलाएर लेख्नुहोस?
✓धान, मकै ,गहुँ ,कोदो ,जौ ,फापर
२३) उखु,आलु, दुध ,चिया ,कफी ,दलहन आदि कस्ता किसिमका बाली हुन्?
✓नगदे बाली
२४) खाद्यान्नका लागि भन्दा व्यापारिक उद्देश्यले महत्वपूर्ण एवम् नगदमा सजिलै रुपान्तरण हुने बाली लाई के भनिन्छ?
✓नगदे बाली
२५) धान ,मकै ,गहुँ ,कोदो ,जौ आदि कस्ता किसिमका बाली हुन्?
✓खाधान्न बाली
२६) नेपालमा भूमिसुधार वचत संस्थाको स्थापना कहिले भएको हो?
✓विसं 2023
२७) राष्ट्रिय कृषि व्यवसायी नीति कहिले जारी गरिएको हो?
✓विसं 2063
२८) दीर्घकालीन कृषि विकासको सोच राखी नेपाल सरकारले पहिलोपटक कहिले 10 वर्षे कृषि विकास योजना लागू गरेको थियो?
✓सन् 1973 मा
२९) आर्थिक प्रहरी भन्नाले कसलाई बुझिन्छ?
✓लेखा परीक्षक
३०) उज्रती भनेको के हो?
✓सरकारी रकम फर्छोट गर्न बाँकी

भाग -१
१) नेपालको सबैभन्दा पहिलो स्थापना भएको औद्योगिक क्षेत्र कुन देशको सहयोगमा स्थापना भएको थियो?
1. भारत
2. बेलायत
3. अमेरिका✓
4. रूस

२) चौधौं योजनामा नेपालको कति प्रतिशत जनतामा विद्युतको सुविधा पुर्याउने लक्ष्य छ?
1. 77
2. 87✓
3. 88
4. 79

नेपालको आर्थिक अवस्था सम्बन्धी 30 वटा वस्तुगत प्रश्नोत्तर

१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि भएको हो? ✓वि .सं २०१३ २) नेपालमा सर्वप्रथम उद्योग परिषद गठन कहिले भएको थियो? ✓विसं ...